सेती अस्पतालमा थप ४ कोरोना संक्रमितको मृत्यु
मङ्गलबार, ११ जेठ २०७८, १६ : ४८
कैलाली । कैलालीको सेती प्रादेशिक अस्थाई कोरोना अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण बाट ४ जनाको मृत्य भएपछि अस्पतालमा मृत्यु हुनेको संख्या १ सय ६१ पुगेको हो । त्यसमध्ये ८ सय ५७ जना निको भएर घर फर्किएका छन् ।
अस्पतालमा भर्ना भएका बिरामीहरुको संख्या अहिले १ सय ७५ रहेको अस्पतालले जनाएको छ । मंगलबार अस्पतालमा ४ जना नयाँ बिरामी भर्ना भएका छन् । उपचाररत बिरामीहरुमध्ये आइसियुमा ११ छन् भने भेन्टीलेटरमा ३ जना रहेको अस्पतालका सुचना अधिकारी दिलीपकुमार श्रेष्ठले रातोपाटी लाई जानकारी दिए ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६ सय ५४ जनाको पीसिआर परीक्षण गर्दा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको श्रेष्ठले बताए । उनकाअनुसार २ सय ८२ मा एन्टिजेन परीक्षण गर्दा १ सय ६१ जना कोरोना पुष्टि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण