बजेट बिफ्रकेस लिएर अर्थमन्त्री सिंहदरबारमा
शनिबार, १५ जेठ २०७८, १६ : ०९
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ सालका लागि बजेट प्रस्तुत गर्दैछन् । अध्यादेशबाट ल्याइएको बजेट भाषण गर्नका लागि उनी सिंहदरबारस्थित अर्थमन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेका छन् ।

सरकारले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री कार्यालयबाट बजेट सार्वजनिक गर्न लागिएको हो । कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु र कर्मचारीहरु सहभागी भइरहेका छन् । जेठ १५ गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार बजेट प्रस्तुत गरिँदैछ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण