प्राश्नाको ‘भाग्य लेख्ने मसी’ सार्वजनिक
आइतबार, २३ जेठ २०७८, १२ : ५६
गीतकार शान्तिराम भट्टराईको शब्द रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । शक्ति बल्लभको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको गीतमा प्राश्ना शाक्यको स्वर रहेको छ ।
भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । भिडियोमा सुरेश पन्तको छायाँकन तथा सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण