पोखरीमा एक युवकको शव फेला
मङ्गलबार, ०१ असार २०७८, १३ : ०८
रुपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । कञ्चन गाउँपालिका–३ पथरियामा रहेको पोखरीमा स्थानीय ३२ वर्षीय कमल श्रीषको शव मंगलबार बिहान साढे १० बजे फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले उनको शव पोखरीमा फेला परेको पुष्टि गरेका हुन् । स्थानीयका अनुसार उनी सोमबार साँझ ५ बजेको समयमा मदिरा सेवन गरि सो पोखरीमा पौडी खेल्न गएका थिए । डिएसपी थापाले पोष्टमार्टम रिपोर्ट आएपछि मात्र मदिरा सेवन गरे नगरेको खुल्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण