मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला

पाल्पास्थित कालीगण्डकी नदी किनारमा एक वृद्ध मृत फेला परेका छन् । जिल्लाको वगनासकाली नगरपालिका–५ को राम्दीस्थित कालीगण्डकी नदीमा सोही नगरपालिका–६ निवासी ७१ वर्षीय खड्गबहादुर दर्जी मृत फेला परेका हुन् । ...