गुल्मीमा असार १५ गतेसम्म निषेधाज्ञा
सोमबार, ०७ असार २०७८, २२ : ४९
गुल्मीमा असार १५ गते सम्मका लागि निषेधाज्ञा बढाइएको छ । सोमबार राती १२ बजेदेखि असार १५ गते राती १२ बजे सम्मका लागि जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा जारी निषेधाज्ञापत्र मार्फत १५ गते राती १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ । निषेधाज्ञामा अटेरी गरे प्रचलित कानुनअनुसार कार्बाही गरिने समेत पत्रमा चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
-
फेरि पनि बालोन डी’ओरमा मेस्सी ? प्रदर्शनले यही भन्छ
-
देवेन्द्रराज पाण्डेको निधनप्रति गगन थापा– राष्ट्रले लोकतन्त्रको सजग पहरेदार गुमायो
-
लोकतान्त्रिक गणतन्त्र स्थापनामा नागरिक अगुवा पाण्डेको योगदान सदैव स्मरणीय रहनेछ : प्रचण्ड
-
बाढी र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण