संस्थान गठन हुन लागेकोमा भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीको स्वागत
आइतबार, १३ असार २०७८, १८ : २९
सरकारले राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान गठन गरेर त्यसमा भक्तपुर क्यान्सर अस्पताललाई राख्न खोजेपछि कर्मचारीहरुले स्वागत गरेका छन् ।
आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भक्तपुर क्यान्सर अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सो अध्ययन संस्थान मातहत ल्याउन लागेको प्रति कर्मचारी संगठनले ध्यान आकर्षण भएको जनाएको छ ।
आइतबार भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी संघका शिवराम ध्वुख्वाले एक विज्ञप्ति जारी गर्दै सरकारको सो कदमलाई स्वागत गर्ने उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ हजार डलरभन्दा बढी बोक्दा भन्सार घोषणा अनिवार्य
-
चिनियाँ कम्पनी मुनशट एआईले एन्थ्रोपिकको प्रविधि चोरी गरेको दाबी
-
विमान उड्ने बित्तिकै पाइलट बिरामी भएपछि...
-
मधेसका पूर्वमन्त्री शैलेन्द्र प्रसाद साहसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
सय डलर नजिक पुग्यो कच्चा तेलको भाउ
-
आयात र निर्यातमा यी हुन् उत्कृष्ट भन्सार कार्यालय, ११ नाकाबाट निर्यात शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण