अक्षय कुमारको गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज
मङ्गलबार, २२ असार २०७८, १९ : ३१
मुम्बई । अभिनेता अक्षय कुमारको बहुप्रतिक्षित गीत ‘फिलहाल २ मोहब्बत’ रिलिज भएको छ । गीतमा अक्षयकुमार र नूपुर शेननको केमिस्ट्री समेटिएको छ । मन छुने यो गीतले सामाजिक संजालमा प्रशंसा समेत पाएको छ ।
गीतको पहिलो सिक्वेल ‘फिलहाल’ २०१९ मा रिलिज भएको थियो । गीतले कयौ रेकर्ड समेत बनाएको छ । हालै युट्युवमा गीतले एक बिलियन भ्युज समेत पाएको छ । यति धेरै भ्युज पाउने भारको यो पहिलो गीत भएको छ ।
केही दिन पहिले निर्माताले पोष्टर सार्वजनिक गर्दै गीतको सिक्वेल घोषणा गरेका थिए । सोही समयदेखि दर्शक गीतको प्रतिक्षामा थिए । गीतले भ्युज तथा तारिफ समेत पाइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण