अवैध चाँदीका गहनासहित २ जना पक्राउ
बुधबार, २३ असार २०७८, १७ : ०२
सिरहा प्रहरीले नौ लाखभन्दा बढी मूल्यको अवैध चाँदीको गहना सहित २ जनालाई नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी चौकी भगवानपुर १ बाट खटिएको प्रहरी टोलीले ९ लाख १६ हजार ३ सय मूल्य बराबरको चाँदीका गहनासहित झापा दमक नगरपालिका ३ का २८ वर्षीय मनप्रसाद गदाईली र गोलबजार नपा ३ का २७ वर्षीय श्याम विकलाई नियन्त्रणमा लिएको हो ।
प्र.२–००४४ प १३२१ नम्वरको मोटरसाइकलमा सवार उनीहरुको साथबाट चेकजाँचका क्रममा सो मूल्य बराबरका चाँदीका विभिन्न गहना बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । बरामद गहना आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय ठाडी सिरहामा पठाइएको प्रहरीले जनाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण