‘हामी देश बचाऔँ’ गीतमा राजेश हमाल
बुधबार, १३ साउन २०७८, १६ : ४१
अभिनेता राजेश हमालले निषेधाज्ञा पछि अभिनय गरेको पहिलो म्युजिक भिडियो ‘हामी देश बचाऔं’ सार्वजनिक भएको छ । अजय कार्कीको स्वर रहेको गीतको भिडियोमा हमालको अलवा शिशिर भण्डारी, मोडल दीपेन्द्र सोनाम, गीता ढुंगाना, कविता न्यौपाने, सुनिम गुरुङ, सरोन गुरुङ, एन्जेल गुरुङ, जोस्ना थापामगर लगायतको अभिनय देख्न सकिन्छ ।
देश बचाउन र देश बनाउन आग्रह गरिएको गीतमा शब्द, संगीत समेत गायक अजयकै रहेको छ । गीतमा सन्जिव बराइलीको संगीत संयोजन गरेका छन् । भिडियो निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । उत्सव दाहालको छायाँकन र विष्णु खड्काको सम्पादन रहेको गीतको भिडियो अमोन रानाको कोरियोग्राफी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण