त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने समकक्षता प्रदान गर्न माग
सोमबार, २५ साउन २०७८, १७ : ४०
त्रिभुवन विश्वविद्यालयले भारतको इन्दिरा गान्धी राष्ट्रिय खुला विश्वविद्यालयमा अध्ययन गरी फर्केका विद्यार्थीहरुलाई समकक्षतामा दिन रोक लगाएको भन्दै उक्त विद्यालयमा अध्ययन गरेर फर्केका विद्यार्थीहरुले आफुहरुमाथि अन्याय भएको गुनासो गरेका छन् । उनीहरुले त्रिविका उपकुलपतिलाई ध्यानाकर्षण पत्र बुझाउँदै उक्त प्रावधान खुलाउन माग समेत गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयले नेपाल बाहिरका विभिन्न विश्वविद्यालयमा अध्ययन गरेर फर्किएका विद्यार्थीहरुलाई सम्बन्धित तहको समकक्षता दिँदै आएको छ । तर गान्धी खुला विश्वविद्यालयमा पढेका विद्यार्थीहरुलाई समकक्षता प्रदान नगर्दा आफुहरु विगत दुई वर्षदेखि उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएको उनीहरुको गुनासो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण