सलमानलाई भेट्ने मीराबाईको सपना पूरा
बिहीबार, २८ साउन २०७८, ०९ : १८
भरतलाई टोकियो ओलम्पिकमा रजत पदक जिताएकी मीराबाई चानू सलमान खानको ठूलो फ्यान हुन् । उनले सलमान खानसँग भेट्ने आफ्नो सपना पूरा भएको भन्दै ट्वीटरमार्फत खुसी व्यक्त गरेकी छिन् ।
एनले कुल २ सय २ किलोग्राम भार उठाएर महिलाको ४९ केजी उमेर समूहमा रजत पदक जितेकी थिइन ।
सलमान खान पछिल्लो समय फिल्म ‘राधेः योर मोस्ट वान्टेड भाइ’ मा देखिएका थिए । यस फिल्मलाई न त दर्शकले मन पराए, न समीक्षकले नै सकारात्मक प्रतिक्रिया दिए । दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफले पनि यस फिल्ममा अभिनय गरेका थिए । तर, फिल्म राम्रो चलेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री बालेन लक्षित अभिव्यक्ति दिएको आरोपमा एक जना पक्राउ
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण