एमएमएस भिडियो लिक भएपछि ट्रोलको सिकार भइन् अभिनेत्री
भोजपुरी फिल्म क्षेत्रकी चर्चित अभिनेत्री त्रिशाकर मधु भिडियो लिक भएपछि ट्रोलको सिकार भएकी छन् । उनीमाथि ‘पब्लिसिटी’ को लागि एमएमएस लिक गरेको आरोप समेत लागेको छ ।
मधुले उक्त भिडियो उनकै प्रेमीले लिक गरेको आरोप लगाएकी छन् । उनले भिडियो सार्वजनिक गर्नेलाई चेतावनी समेत दिएकी छन् । मधुको प्रेमीसँग समय बिताएको भिडियो सार्वजनिक भएको हो ।
उनले आफ्नो निजी भिडियो सार्वजनिक गर्नेलाई निशाना बनाएर सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भगवान्ले सबै हेरिरहेको छ । मलाई गिराउनका लागि मेरो निजी भिडियो सार्वजनिक गरिएको हो ।’
उनको भिडियो सार्वजनिक भएसँगै विभिन्न प्रकारका प्रतिक्रियाहरु आएका छन् । उनले आफै ‘पब्लिसिटी’ को लागि भिडियो बनाएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बताएका छन् ।
मधुले भिडियो आफै बनाएको पनि स्वीकार गरेकी छन् । उनले भिडियो आफैले बनाएको तर कसैले नियतबस सार्वजनिक गरिदिएको भन्दै आक्रोश व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण