बागमतीमा माओवादीको संख्या १ लाख १२ हजार
आइतबार, ३१ साउन २०७८, १२ : ३७
बागमती प्रदेशका १३ वटा जिल्लामा नेकपा (माओवादी केन्द्र) का सदस्यहरुको संख्या १ लाख १२ हजार ३७३ रहेको छ । यो प्रदेशमा माओवादीका केन्द्रीय सदस्यहरुको संख्या ३५ रहेको छ ।
काठमाडौंमा जारी माओवादीको केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलको रिपोर्ट प्रस्तुत गर्दै पार्टीका नेता नारायण दाहालले बागमती प्रदेशका सदस्यहरुको संख्या प्रस्तुत गरेका हुन् ।
केपी ओलीविरुद्ध भएको प्रतिगमन विरोधी आन्दोलनमा बागमती प्रदेशले महत्त्वपूर्ण भूमिका खेलेको दाहालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण