शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादीद्वारा निर्वाचनलक्षित तेस्रो विशेष परिपत्र जारी, उम्मेदवार छनौटमा नयाँ मापदण्ड

नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित तेश्रो परिपत्र जारी गरेको छ । शुक्रबार सो पार्टीले तेश्रो विशेष परिपत्र जारी गरेको हो । आन्तरिक परिपत्रमा विशेष परिस्थितिबाहेक पहिले विजयी उमेदवारलाई नदाहोर्याउन...