अभिनेत्री प्रियंकाको एमएमएस लिक
शुक्रबार, ०४ भदौ २०७८, ११ : ५५
भोजपुरी फिल्म उद्योगकी अभिनेत्री त्रिशाकर मधुको एमएमएस भिडियो लिक भएको केही दिनमा नै अर्की अभिनेत्री प्रियंका पंडितको भिडियो लिक भएको छ ।
त्रिशाकरले भिडियो लिक भएपछि आक्रोश पोख्दै एमएमएस लिक हुनुमा आफ्नो दुश्मनको हात रहेको बताएकी थिइन् । उनले एमएमएस आफैले बनाएको पनि स्वीकार गरेकी थिइन् । तर, प्रियंका पंडितले भने भिडियोमा भएकी युवती आफू नभएको जिकिर गरेकी छिन् ।
उनले व्यक्तिगत दुश्मनीका लागि भिडियो लिक गरेको भन्दै एफआईआर पनि दर्ता गराएकी छन् । उनको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल भएको छ ।
प्रियंका सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनका ५ लाखभन्दा बढी फलोअर्स छन् । उनले ५० भन्दा बढी भोजपुरी फिल्ममा काम गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
-
अफगानिस्तानमा एक वर्षमा ४५ हजारभन्दा बढी लागूऔषध दुर्व्यसनीको उपचार
-
मदिरा खाएका कर्मचारीले एक्स–रे गरेः निकाल्नुपर्ने कुइनोको, निकालिदिए खुट्टाको
-
अस्पताल भवन निर्माण अलपत्र
-
भीएआरका ५ गडबडी : इरानको गोल रद्ददेखि घानाको पेनाल्टीसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण