मेरो परिवारले मलाई पोर्न स्टार सम्झिन्थे : उर्फी जावेद
शनिबार, ०५ भदौ २०७८, ०७ : २०
सामाजिक सञ्जाल मिडियाकी इन्फ्लुएन्सर तथा बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी जावेदले आफ्ना परिवारले आफूलाई पोर्न स्टार को संज्ञा दिएको बताएकी छन् ।
बिग बोस ओटीटीबाट एलिमिनेट भएपछि उर्फीले दिएको एक अन्तरवार्तामा एडल्ट वेभसाइटमा फोटो अपलोड भएपछि परिवारले पोर्न स्टार सम्झिएका बताइन् ।
उनले परिवारले दुखको समयमा साथ नदिएको समेत बताइन् । एडल्ट वेभसाइटमा उर्फीको फोटो अपलोड भएपछि उनलाई परिवारले गोप्य रुपमा पोर्नमा काम गरेको सम्झन्थे । उनका पिताले उनलाई सोही मामिलामा शारीरिक र मानसिक यातना पनि दिए । आफन्तले उनलाई पोर्न स्टार भनेर बोलाउन पनि थालेका थिए । उनी पोर्न स्टार हो वा होइन भनेर उनका परिवारले उनको बैंक खाता समेत चेक गरेका उनी बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण