शान्तिप्रियको तीज गीत ‘फूलै फुल्यो तिउरी’
मङ्गलबार, १५ भदौ २०७८, ०९ : १५
तीजको अवसर पारेर विभिन्न गीतसङ्गीत भित्रिने क्रममा तीव्रता छाएको छ । यस्तैमा नियमित रूपमा गीत लेखनमा सक्रिय गीतकार एवं सञ्चारकर्मी शान्तिप्रियले तीज गीत ‘फूलै फुल्यो तिउरी’ दर्शकमाझ ल्याएका छन् ।
गीतमा चित्रकार, गायक तथा सङ्गीतकार ज्योति प्रकाशको सङ्गीत, दुर्गा परियारको स्वर, राजेन्द्र बजगाईंको एरेञ्ज र मनोज परियारको मिक्सिङ छ । मौलिक खालको गीतको भिडियोमा भने अनामिका चौलागाई र झरना परियारको अभिनय देख्न सकिन्छ । तीजकै शैलीमा तयार भिडियोको छायाँकार गोविन्द अञ्जान हुन्, भने नृत्य निर्देशन तथा सम्पादन राजीव बलामीले गरेका छन् । भिडियो शान्तिप्रियले नै निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण