बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ
आइतबार, २० भदौ २०७८, १३ : ४३
सुनसरीको दुहबी नगरपालिका–४ बाट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा ५२ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहबी नगरपालिका–४ मालहटी टोल बस्ने ५२ वर्षीय राजु सहनी छन् ।
उनले १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । भदौ १५ मा बालिकालाई सहनीले जबरजस्ती करणी गरेको सुराकका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे ईलाका प्रहरी कार्यालय दुहबीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण