मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

शनिवार नर्भिकमा डा. सन्दीप कुँवरको निःशुल्क ओपीडी हुने

शुक्रबार, २५ भदौ २०७८, १६ : ०८
शुक्रबार, २५ भदौ २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपीडी अभियान अन्तर्गत भोली (शनिवार) पेट र पाचन प्रणालीसँग सम्बन्धि विशेषज्ञले सेवा दिने भएका छन् ।

नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रोएन्टेरोलोजिस्ट डा. सन्दीपराज कुँवरले निःशुल्क आपीडी सेवा दिने भएका हुन् । 

पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुले समेत डा. कुँवरको निःशुल्क ओपीडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ । 

नर्भिकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक शनिवार निःशुल्क ओपीडी सेवा संचालन गर्दै आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप