पुरानो मेडिकल कलेजमा इन्टिग्रेटेड ओपीडी सिस्टम लागू
शुक्रबार, ०८ असोज २०७८, १८ : ४९
भरतपुर । भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले इन्टिग्रेटेड ओपीडी सिस्टम लागू गरेको छ ।
यो सिस्टम लागू भएसँगै ओपीडीमा जाने बिरामीले सबै सेवा एकै ठाउँबाट पाउने भएका छन् । यससँगै अस्पताल पुगेपछि टिकट काट्न, जचाउन, विभिन्न परीक्षणको शुल्क तिर्न, औषधि खरिद गर्ने लगायतका कामका लागि बिरामी भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको अस्पतालले जनाएको छ ।
सेवाग्राही आफूले उपचार गर्न चाहेको बहिरंग विभागमा पुगेपछि सबै सेवा त्यहीबाट पाउने कलेजका आवासीय निर्देशक डा. मनोहर प्रधानले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीलङ्कामा कारागार हिंसाको छानबिन सुरु, मृतक २७ पुगे
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण