गोदावरी सम्मेलनस्थलमै सुरू भयो एमाले स्थायी कमिटी बैठक
आइतबार, १७ असोज २०७८, १४ : ०६
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । विधान महाधिवेशन चलिरहेका बेला समसामयिक विषयमा छलफलका लागि बैठक बसेको हो ।
पार्टी अध्यक्ष केपी शर्माओली सम्मेलन हलमा आइपुगेपछि पार्टी प्रवेश कार्यक्रम सकेर बैठक सुरू भएको हो । उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमाथि आएका सुझावहरूको जवाफ दिँदै गरेको समयमा सो बैठक बसेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण