आवश्यक कामलाई प्राथमिकता दिएर अघि बढ्छु : नवनियुक्त मन्त्री यादव
शुक्रबार, २२ असोज २०७८, २० : ४१
नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले आफुले गर्नुपर्ने कामको प्राथमिकता छुट्याएर काम गर्ने बताएकी छन् । शुक्रबार मन्त्रालयमा जिम्मेवारी सम्हाल्दै मन्त्री यादवले आइतबारदेखि मन्त्रालयले हाल गरिरहेको कामको ब्रिफिङ लिने र कामको प्राथमिकता छुट्ट्याएर काम गर्ने बताएकी हुन् ।
उनले भनिन्– ‘आइतबारदेखि ब्रिफिङ कार्यक्रम भएपछि के कस्तो काम भएको छ, कति भएको छ, कति गर्नुपर्ने छ, आवश्यकता के–के छन् भनेर आधारमा काम सुरु हुन्छ ।’ उनले भनिन् : ‘म यो देशका लागि सर्वप्रथम आवश्यक चीज के–के हुन् प्राथमिकताको रुपमा छुट्टयाउँछ र त्यो अनुसारले काम अगाडि बढाउँछु ।’
मन्त्री यादवले देश कोरोनाका कारण जर्जर भएको उल्लेख गर्दै आगामी दिनमा देशलाई आफ्नो मन्त्रालयबाट गर्ने सहयोग र लगानी आफ्नो तर्फबाट पुरा गर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
-
भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण