तीन महिनामा १४ प्रतिशतमात्र खर्च
मङ्गलबार, ०२ कात्तिक २०७८, ०७ : २९
सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को तेस्रो महिनामा एक १ खर्ब ४४ अर्ब रुपैयाँ खर्च गरेको छ । चालू वर्षको पहिलो दुई महिनामा ८९ अर्ब रुपैयाँ मात्र खर्च गरेको सरकारले असोज महिनामा भने झण्डै डेढ खर्ब रुपैयाँ खर्च गरेको हो ।
यससँगै पहिलो त्रैमासमा सरकारले दुई खर्ब ३४ अर्ब रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । जुन लक्ष्यको १४.३ प्रतिशत हो । पुँजीगत खर्चको भुक्तानी हुँदै गएको तथा चाडवाड लक्षित खर्च बढेका कारण असोज महिनामा धेरै बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता नवराज ढुंगेलले बताए । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण