आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

‘पिरतीको खुल्ला आकाशमा’ रमाउँदै निशा

सोमबार, १५ कात्तिक २०७८, १० : ५८
सोमबार, १५ कात्तिक २०७८

तिहारको छेको पारेर गायिकमा निशा कँडेलले  नयाँ गीत ‘पिरतीको खुल्ला आकाशमा’ ल्याएकी छन् । रमेश दाहालको शब्द र टिका दाहालको संगीत रहेको गीतमा राहुल प्रधानको संगीत संयोजन छ । तीतको भिडियो समेत निर्माण भएको छ । अभि लामाको  कोरियोग्राफी रहेको भिडियोमा स्वयम् गायिका निशाले नै अभिनय गरेकी छन् । भिडियोको छायाँंकन, सम्पादन र निर्देशन फराज अर्पणले गरेका हुन् ।

गायिका कँडेलको यस अगाडि ‘तस्विर’, ‘तस्विर २’, ‘म के भनु’, ‘नेपाली छोरी’ र ‘सधैँलाई’ लगायत गीत बाहिर आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप