चिनियाँ राष्ट्रपति सीले एपेक आर्थिक नेताहरूको बैठकमा भाग लिने
बुधबार, २४ कात्तिक २०७८, २१ : ५१
चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले न्यूजिल्यान्डका प्रधानमन्त्रीको निमन्त्रणामा शुक्रबार बेइजिङमा हुने २८ औँ एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) आर्थिक नेताहरूको बैठकमा भिडियो लिङ्कमार्फत भाग लिने भएका छन् । सो अवसरमा राष्ट्रपति सीले महत्त्वपूर्ण भाषण दिने छन् ।
विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुनयिङले बुधबार सो कुराको जानकारी गराएकी छन् । राष्ट्रपति सीले बिहीबार रेकर्ड गरिएको भिडियोमार्फत एपेक सीईओ शिखर सम्मेलनमा भाग लिने र प्रमुख वक्ताको रूपमा सम्बोधन गर्ने चिनियाँ विदेश मन्त्रालयको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण