अन्जु पन्तको स्वर रहेको ‘मखमली’ सार्वजनिक
शुक्रबार, २६ कात्तिक २०७८, ११ : २८
गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘मखमली’ सार्वजनिक भएको छ । लक्की सिटौलाको संगीत रहेको गीत गायनमा अञ्जुलाई लक्कीले नै स्वरमा साथ दिएका छन् ।
विनोद केसीको शब्द रहेको गीतको भिडियो समेत निर्माण भएको छ । भिडियोमा मोडल सुदर्शन भट्टराई तथा सगुन शाहीको अभिनय देख्न सकिन्छ ।
काठमाडौंका विभिन्न रमणीय स्थानमा छायाँकन भएको भिडियो विनोदले नै निर्देशन गरेका हुन् । करण चौसिरको छायाँकन रहेको भिडियोमा राज कुमारको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण