गण्डकीका ७ जिल्लामा ९७ जना एमाले महाधिवेशन प्रतिनिधि छनोट
शनिबार, २७ कात्तिक २०७८, २१ : ५८
नेकपा एमालेले गण्डकी प्रदेशका ११ जिल्लामध्ये ७ जिल्लामा सर्वसम्मत महाधिवेशन प्रतिनिधि छानेको छ ।
प्रदेश सचिव गोविन्द नेपालीका अनुसार प्रदेश कमिटी र मजदुर फाँटबाट १२, मुस्ताङमा ४, म्याग्दीमा ९, बाग्लुङमा १२, कास्कीमा ३०, लमजुङमा ११, गोर्खामा १५ र मनाङमा ४ जनासहित ९७ जना प्रतिनिधि सर्वसम्मत छनोट भएका हुन् ।
त्यसैगरी तनहुँ, स्याङजा, पर्वत र पूर्वी नवलपरासी (नवलपुर)मा पनि सर्वसम्मत प्रतिनिधि छनोट भएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण