सत्यमोहन जोशीको पुरानो राहदानी संग्रहालयमा राखिने
बुधबार, ०१ मङ्सिर २०७८, १५ : २७
संस्कृतिविद् सत्यमोहन जोशीले आफूसँग भएको पुरानो राहदानी (पासपोर्ट) सरकारलाई बुझाएका छन् ।
परराष्ट्रमन्त्री डा.नारायण खड्काले नेपालको पहिलो विद्युतीय राहदानी (ई–पासपोर्ट) उपलब्ध गराएपछि डा. जोशीले एमआरपी पासपोर्ट राहदानी विभागका निर्देशक डोरनाथ अर्याललाई हस्तान्तरण गरेका हुन् ।
सरकारले आजदेखि नेपालमा विद्युतीय राहदानी परीक्षण वितरण थालेको छ । परराष्ट्रमन्त्री खड्काले राहदानी वैयक्तिकरण केन्द्र उद्घाटन गरी संस्कृतिविद् जोशीलाई पहिलो ई-पासपोर्ट उपलब्ध गराएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण