आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
नेपाल राष्ट्र बैंकका अनुसार शनिबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ४८ पैसा र विक्रीदर ११९ रुपैयाँ ०८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३३ रुपैयाँ ७४ पैसा र विक्रीदर १३४ रुपैयाँ ४२ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र विक्रीदर १५९ रुपैयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र विक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५४ पैसा र विक्रीदर १८ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ । यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ५९ पैसा र विक्रीदर ३१ रुपैयाँ ७५ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ३८ पैसा र विक्रीदर ३२ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
-
आमा, ढोका खुलै राख्नु
-
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता व्यक्त
-
संयुक्त राष्ट्रसङ्घीय दिगो विकास सहकार्य रूपरेखा तयार गर्ने प्रक्रिया सुरु
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण