प्रेस सेन्टर प्रदेश १ को अध्यक्षमा घिमिरे
प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशनबाट विनोद घिमिरे अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । विराटनगरमा सम्पन्न अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र राजन राई निर्विरोध निर्वाचित गरेको छ ।
यसैगरी प्रमुख सचिवमा सुजन तिमिल्सिना, सचिवमा विदुर कटुवाल, घनेन्द्र केरुङ, गंगा राई, विशाल राई, सर्मिला विक, प्रमोद यादव, चिरञ्जिवी घिमिरे चयन भएका छन् । कोषाध्यक्षमा गोकुल पराजुली निर्विरोध भएका छन् भने प्रदेश कमिटीको लेखा समिति संयोजकको जिम्मेवारी सुरेश कार्की र अनुशासन समिति संयोजकको जिम्मेवारी ईश्वर थापाले पाएका छन् ।
यसैगरी सदस्यमा मोहन भट्टराई, सुजता लिम्बू, एलिना दियाली, ब्रम्हलाल हजारी, प्रेक्षा राई मनिता, डाकमान राई, वीरबहादुर लिम्बू, आरपी भट्टराई, गोबिन्द बस्नेत, रामचन्द्र बम्जम, अनिता लिम्बू, राजु पाठक, बिनु तिम्सिना, लिलाराज झापाली, गजेन्द्र राई, सत्यनारायण शर्मा, गणेश तिम्सिना, जनक ढकाल, संजय याख्खा, थिरलाल विश्वकर्मा, राजेश पराजुली, डिकेश लामा, संगीता राई, रस्मी प्रधान, कृष्णजीत राई र सविना पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण