‘शीतल जुन’ मा दीपकसँग पूजाको रोमान्स
बुधबार, ०८ मङ्सिर २०७८, १८ : १२
गीतकार प्रह्लाद शाहको शब्द तथा गायिका अस्मिता अधिकारी र गायक आर्यन तामाङको युगल स्वर रहेको गीत ‘शीतल जुन’ सार्वजनिक भएको छ । कल्याण सिंहको सङ्गीत रहेको गीतमा सङ्गीत संयोजन गोपाल रसाइली गरेका हुन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा युवायुवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ । दीपक घिमिरे र पूजा ठाकुरको रोमान्टिक रोमान्टिक मुड भिडियोमा देख्न सकिन्छ । बुद्ध थापाको छायाङ्कन, दिन्सन शाहको सम्पादन रहेको भिडियो गणेश शाहीको निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानकाे नवनिर्वाचित कार्यसमितिले गर्यो शपथ ग्रहण
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण