काँग्रेस महाधिवेशन : लुम्बिनीमा मतदान सकियो, १६३१ मत खस्यो
शनिबार, १८ मङ्सिर २०७८, १९ : ५९
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशको अधिवेशनमा मतदान सकिएको छ । शनिबार बिहान ११ बजेदेखि सुरु भएको मतदान साँझ करिव ६ सकिएको हो । मतदानमा कुल १ हजार ६३१ मत खसेको छ । लुम्बिनी प्रदेश अधिवेशनमा १ हजार ६४८ मतदाता रहेको निर्वाचन अधिकृत जीवनारायण अधिकारीले जानकारी दिए ।
प्रदेशको नेतृत्व लिन सभापति शेरबहादुर देउवाको समूहबाट भरतकुमार शाह र देउवा इतर समूहबाट अमरसिंह पुनको नेतृत्वमा प्यानल सहित प्रतिस्पर्धामा छन् । मतगणना कति बेलादेखि गर्ने भन्ने बिषय छलफल भइरहको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण