लुम्बिनीमा काँग्रेस अधिवेशन : पदाधिकारीहरुको मतगणना सुरु, कसको अग्रता ?
आइतबार, १९ मङ्सिर २०७८, १० : ५१

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश कार्यसमितिका लागि शनिवार भएको निर्वाचनको पदाधिकारीहरूको मतगणना सुरु भएको छ ।
प्रारम्भिक नतिजामा संस्थापनइतर पक्षका सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलले अग्रता हासिल गरेको छ । सभापतिमा १ सय मत गन्दा पुनले ५३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी संस्थापन पक्षका उम्मेदवार भरत शाहले ४७ मत पाएका छन् ।
कार्यसमिति सदस्यतर्फ भने २ सयभन्दा बढी मतगणना गरिएको छ । सदस्यतर्फ पनि पुन प्यानलकै उम्मेदवारहरूले अग्रता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी