सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महामन्त्रीमा गगन थापाको जित पक्का, ३१२० मध्ये कति पाए मत ?

नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् । यस्तै...