संघीय संसद सेवा दिवस अध्यक्षद्वारा बहिष्कार
मङ्गलबार, २८ मङ्सिर २०७८, १२ : ३५
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले संघीय संसद सेवा दिवस बहिस्कार गरेका छन् । मंगलबार परेको उक्त दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष तिमिल्सना सहभागी नभई बहिस्कार गरेका हुन् । संघीय संसद सचिवालय स्रोतका अनुसार अध्यक्ष तिमिल्सिनालाई उक्त कार्यक्रममा विशिष्ट अतिथिका रुपमा राखिएको थियो ।
त्यस्तै यसअघि सोमबार पनि अध्यक्ष तिमिल्सिना संघीय संसद सेवा दिवस मुल समारोह समितिको बैठकमा समेत सहभागी भएका थिएनन् । ‘अध्यक्षज्युले संघीय संसदमा लगातार यस्तो अनौठो भूमिका खेल्नुभएको छ, हामीलाई पनि आश्चार्य लागेको छ ।’
संसद सचिवालयका एक कर्मचारीले रातोपाटीसँग भने, ‘यो दिवस संसदका कर्मचारीहरुका लागि विशेष महत्व हुन्छ ।’ यता अध्यक्ष तिमिल्सिनाका स्वकीय सचिव ऋचा पोखरेलले यसबारे आफुलाई केही थाहा नभएको प्रतिक्रिया दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
-
पुष्पलालका योगदान आज पनि उत्तिकै प्रेरणादायी छन् : माधव नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण