तस्बिरमा हेर्नुहोस् आन्दोलनरत केएमसीका विद्यार्थीको प्रदर्शन
बुधबार, २१ पुस २०७८, १२ : १८
अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का आन्दोलनरत छन् । बुधबार कलेजका विद्यार्थीहरूले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको आरोप छ ।
अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । कलेजलाई चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क लिएर पढाउन आग्रह गर्दा पनि नमानेको विद्यार्थीहरूको भनाइ छ ।
हेरौँ प्रदर्शनका तस्बिरहरू :







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
-
गणेश नेपाली घटनापछि सडकबाट हराए नगर प्रहरी, फेरि बढ्यो अव्यवस्थित पार्किङ (तस्बिरहरू)
-
देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
पहिलो खण्डको विस्तार आगामी आर्थिक वर्षदेखि सुरु हुने, अरूमा के छ अवस्था ?
-
तथ्याङ्कले भन्छ – इंग्ल्याण्डको विश्वकप आस केन र बेलिङ्घममै निर्भर छ
-
कांग्रेस उपसभापति पुष्पा भुसाल कोरियामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण