शताब्दी पुरुष जोशी शङ्खधर पार्कमा, तस्बिरमा हेरौं
बुधबार, २८ पुस २०७८, १३ : ५०
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित शङ्खधर पार्कको विषयमा जानकारी लिएका छन् । शताब्दी पुरुष जोशीले नगर प्रमुख मदनसुन्दर श्रेष्ठसँग पार्कबारे जानकारी लिएका हुन् ।
सो पार्क मध्यपुरथिमि नगरपालिकाले निर्माण गरेको हो । तस्बिर : रासस



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६७ वर्षका बिरामीको विनाचिरफार मस्तिष्कको जटिल उपचार सफल
-
चिनियाँ चार प्रमुख सहरका मौलिक कलाकृतिको राजधानीमा प्रदर्शनी
-
साढे तीन वर्षपछि पहिलोपटक दक्षिण कोरियाको केन्द्रीय बैंकले बढायो ब्याजदर
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण