आज कति पुग्यो अमेरिकी डलरको मूल्य, अन्य देशको मुद्राको दर कति ?
शुक्रबार, २१ माघ २०७८, ०८ : ०१
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा र विक्रीदर १२० रुपैयाँ ०८ पैसा कायम भएको छ ।
युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६४ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९८ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४१ पैसा र बिक्रीदर १० रुपैयाँ ४६ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको मुद्राको विनिमयदर यस्तो छः