टेकोमा अडिएको पाटनको बस्ती (फोटोफिचर )
शनिबार, २२ माघ २०७८, १२ : १९
०७२ सालको भूकम्पपछि देशभर पुनर्निर्माणको लहर आयो । बस्ती बस्तीमा नयाँ नयाँ घर बने । तर ललितपुरको पाटनको बस्ती भूकम्प गएको छ बर्ष पछि पनि अझै टेकोमा अडिएको छ ।
ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको पाटनको पुराना बस्तीहरू मंगलबजार, बंगलामुखी, गावाहाल, नटोल, पाटनढोकाका टोलमा घरमा लगाइएको हटेको छैन । कतिपय ठाउँमा लगाइएको पुरानो भएको र भाँचिएको समेत देख्न सकिन्छ । सरकारले भूकम्प पछिको पुनर्निर्माण लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण आफ्नो समयावधि सकिएर खारेज भइसक्यो । यसरी लगाइएका टेकाहरू किन हट्न सकेन, टेका लगाइएका घरहरूको पुनर्निर्माण किन भएन ? खोज्नुपर्ने विषय छ ।













खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण