मन्त्रीहरुलाई कारवाहीको माग गर्दै युवा संघको प्रदर्शन (तस्विरमा हेर्नुस्)
बिहीबार, २७ माघ २०७८, १५ : २९
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पाँच दलीय गठबन्धन सरकारका जनविरोधी कामविरुद्ध प्रदर्शन गरेको छ । बिहीबार दिउँसो काठमाडौको नयाँ बानेश्वरमा भेला भएर उनीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका हुन् ।
प्रदर्शनमा सहभागी युवा संघका कार्यकर्ताले ‘ स्थानीय तह निर्वाचनको स्वीकार्यता,मुल्यवृद्धि फिर्ता गर, गुमेको भुमी फिर्ता गर,रेणु यादवलाई बर्खास्त गर, खोप चोरी प्रकरणको छानविन गर, स्वास्थ्यमन्त्रीलाई कारवाही गर’ लगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण