आज बढ्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?
शुक्रबार, २८ माघ २०७८, ०७ : ५२
नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६१ पैसा र विक्रीदर १२० रुपैयाँ २१ पैसा कायम भएको छ भने बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४० पैसा र विक्रीदर १२० रुपैयाँ थियो ।
युरोपियन युरो आज एकको खरिददर १३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५० पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६३ रुपैयाँ १७ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८२ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३३ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अन्य देशको मुद्राको विनिमयदर यस्तो छः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण