‘तिमी हौ तिमी’ भन्दै पूजा र आर्यन
मङ्गलबार, ०३ फागुन २०७८, १३ : ५६
गायक प्रताप दास र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिमी हौ तिमी’ सार्वजनिक भएको छ । अस्ट्रेलियामा बसेर संगीत र भिडियो निर्माणमा सक्रिय शिशिरजय खरेलको शब्द संगीत गीतमा छ ।
विषम आचार्यको संगीत संयोजन रहेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र पूजा शर्माको प्रेम र रोमान्स देखाइएको छ ।
बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काको निर्देशन गरेका हुन् । शिशिर जय खरेल निर्माता रहेको भिडियोलाई रोजन ढकाल र एस पिपुल एजुकेशन एण्ड भिजा सर्भिसेसले निर्माणमा सहकार्य गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण