झापाबाट भन्सार छलीको औषधि बरामद
मङ्गलबार, ०३ फागुन २०७८, १८ : २५
झापा प्रहरीले भन्सार छली नेपाल भित्र्याइएको औषधि बरामद गरेको छ । आठ लाख एकचालीस हजार तिन सय सन्तानब्बे बराबरको विभिन्न औषधीहरु प्रहरीले बरामद गरेको हो।
सोमबार कचनकवल गाउँपालिका वडा नं १ कुट्टिमा भारतबाट नेपालतर्फ आउदै गरेका २ पुरुषले ल्याएको सो अवैध औषधि प्रहरीले बरामद गरेको हो।
कुट्टिबाट खटिएको प्रहरी गस्ती टोलीलाई देखिपछि ती पुरुषहरु बोरा छाडेर भागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण