नक्कली लालपुर्जा देखाएर ठगी गर्ने पक्राउ
बुधबार, ११ फागुन २०७८, १८ : २१
काठमाडौं । प्रहरीले नक्कली जग्गा धनीपूर्जा देखाएर ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीले नक्कली लालपुर्जा देखाएर ठगी गर्ने हितबहाददुर बढाथोकीलाई पक्राउ गरेको हो ।
उनले काठमाडौं बस्दै आएका रामेछापकी कृष्णमाया घिसिङलाई काठमाडौंस्थित साँखुमा जग्गा मिलाइ दिन्छु भनि ठगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले उक्त जग्गा ३५ लाखमा मिलाइ दिन्छु भनी जग्गाको लालपुर्जा र नक्सा उपलब्ध गरी ३५ दिनमा जग्गा पास गरी दिन्छु भनी ३३ लाख रुपैया लिएर पनि जग्गा पास नगरेको पाइएको छ । उनले अरुको जग्गा आफ्नो भन्दै नक्कली पुर्जा र नक्सा बनाएर ठगी गरेका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण