युक्रेनलाई सहयोग गर्न युरोपेली एकताको आह्वान
बिहीबार, १२ फागुन २०७८, १५ : ०१
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली "एकता" को लागि आह्वान गरेका छन् ।
जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको "समर्थन र ऐक्यबद्धता" को आश्वासन दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण