नेपाल बारमा ८ जना अध्यक्षका उम्मेदवार (सूचीसहित)
सोमबार, २३ फागुन २०७८, २१ : ४९
नेपाल बार एसोसिएसनको चैत १९ गते हुने चुनावका लागि उम्मेदवारहरूको प्रथम नामावली प्रकाशित गरिएको छ । नेपाल बार एसोसिएसन निर्वाचन समितिले सोमबार उम्मेदवारहरूको नामावली प्रकाशित गरेको हो । प्रकाशित नामावलीमा ८ जना अध्यक्ष उम्मेदवार रहेका छन् भने उपाध्यक्षमा (प्रदेश र महिला) २१ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षमा उम्मेदवारी दिनेहरूमा वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी, वरिष्ठ अधिवक्ता अमितालक्ष्मी सैंजु श्रेष्ठ, वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे, अधिवक्ताहरु उद्धवचन्द्र घिमिरे, उत्तमबहादुर श्रेष्ठ, अनिता जधारी, कमलप्रसाद मलेंगो र पृथ्वीनाथ राई रहेका छन् ।
त्यस्तै महासचिवमा ७ जनाको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ ।
अन्य उम्मेदवारहरूको नामावली तलको तालिकामा हेर्नुहोस् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण