शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बारमा एमाले निल, कुन पदमा को विजयी ? (मत परिणामसहित)

नेपाल बार एसोसिएसनको निर्वाचनमा प्रतिपक्षी दल एमाले निकटका कानुन व्यवसायी पराजित भएको छ । बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विजयी हुँदै एमाले बारमा निल हुन...