विल्सन र प्रियाको अभिनयमा ‘सुपारी सुटुक्कै’
बिहीबार, २६ फागुन २०७८, ०८ : ३७
नयाँ गीत सुपारी सुटुक्कै सार्वजनिक गरिएको छ । पुर्वेली लोक भाकामा तयार गीतमा संगम शेर्मा र बाल गायिका पेमा डेचेन तामाङको स्वर सुन्न सकिन्छ । डिआर अटुको शब्द संगीत रहेको गीतमा राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ । दिनेश माङ्गुमको निर्देशनमा गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ ।
जहाँ, हास्य कलाकार विल्सन विक्रम राई, बाल गायिका स्यंम, पुष्पाञ्जली तिलिङ मादेन, रुद्र पाहिम, चन्द्र घले तामाङ, र प्रिया लिम्बुको अभिनय रहेको छ ।
भिडियोमा बुद्ध थापाको छायाङ्कन तथा अनिल रानाको सम्पादन रहेको छ । लिम्डुमी क्रिएसन र कोरिया स्टुडियोमा तयार गरिएको गीतलाई कोरियामा बसेर नेपाली संगीत क्षेत्रको उत्थानका लागि काम गर्दै आएकी नितु लावती लिम्बुले तयार गरेकी हुन् ।
भिडियो :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण