शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि, १९२ जना निको भएर फर्किए

शनिबार, २८ फागुन २०७८, १६ : ३९
शनिबार, २८ फागुन २०७८

पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५०६२ जनामा गरिएको नमूना परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा १९२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने संक्रमणबाट आज कसैको मृत्यु भएको छैन ।

मन्त्रालयका अनुसार २४ घण्टामा १०१३०४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । अहिले देशभर ५०५० जना सक्रिय संक्रमित रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप